Featured Post Today
print this page
Latest Post

Google AdSense is fully integrated with Blogger:

Google AdSense is fully integrated with Blogger:
You can easily sign up and create ad units within Blogger itself by clicking on the "Earnings" tab in your dashboard. Once you have signed up, you designate where you want us to show the ads and we'll deliver them once your application has been approved.
0 comments
गित.... साप्सु खोला तिरै मा जोडी उडेओ चखेवा. २ दिक्तेल बजार आउनु है साइली औठी चिनो साटौला....२ दक्षिनै मा देबिस्थान हटाई घमाइलो हो उत्तरैमा रुपाकोट बिचैमा दिक्तेल रमाइलो...२ घास को भरि बोकेर उकाली चाडनु छ...२ तिमि संग के माया लाउनु संसारै झुटो छ.२ दक्षिनै मा देबिस्थान हटाई घमाइलो हो उत्तरैमा रुपाकोट बिचैमा दिक्तेल रमाइलो... तिमि मेरी हितै को मन मिल्ने माया होउ २ तिम्लाई छोडी कहाँ जाउ आउ माया संगै जाऊ..२ दक्षिनै मा देबिस्थान हटाई घमाइलो हो उत्तरैमा रुपाकोट बिचैमा दिक्तेल रमाइलो..... वारी पारी बुइपा बाम्रांग बीच मा बग्ने लिखुवा..२ माया नलाउ अहिले नै फेरी फेरी भेटौला,,२ दक्षिनै मा देबिस्थान हटाई घमाइलो हो उत्तरैमा रुपाकोट बिचैमा दिक्तेल रमाइलो... हसिया डोको बोकेर घास काट्नु झरना..२ तिमि मेरी जिउज्यान लइ लइ तिमि नै परान..२ दक्षिनै मा देबिस्थान हटाई घमाइलो हो उत्तरैमा रुपाकोट बिचैमा दिक्तेल रमाइलो... माछी पर्नु साह खोलामा दुवाली छेकेर..२ हुनु पर्छ भाग्य मा नै पाइदैन देखेर..२ दक्षिनै मा देबिस्थान हटाई घमाइलो हो उत्तरैमा रुपाकोट बिचैमा दिक्तेल रमाइलो...
0 comments

नेपाली पोसाकमा सजिएकी नेपाली चेली।

नेपाली पोसाकमा सजिएकी नेपाली चेली। 

तपाई उसलाई फेशबुकमा Unfriend
र्गनुस्..वा चाहे Block गर्नुस्.. अझै
आफ्नो फेशबुक एकाउन्ट नै Deactivate
र्गनुस्... चाहे उसको फोन नँ Delete र्गनुस्..
चाहे उसको Call लाई वास्तै नर्गनुस्..
.
.
तर...
. .
.
तपाई उसलाई आफ्नो दिमाग
अनि जिन्दगी बाट पुर्णरुपमा कहिल्यै
मेटाउन सक्नु हुन्न जसलाई तपाई कुनै दिन
आफ्नो ठान्नुहुन्थ्यो...माया र्गनुहुन्थ्यो... सहमत....?
0 comments

साथी म तिम्रो पुर्बेली : मुटु मग्योउ तिमीले मैले बाच्नु पर्छ..

~~~~~~~~~~~~~~~~~~~
मुटु टु मग्योउ तिम्ले मैले बाच्नु पर्छ
मै मारे तिमीलाई कसले माया गर्छ.
~~~~~~~~~~~~~~~~~~~
दिउ कि भनि खोजि हेरे पाइन मुटु दुइटा..२
तिम्लाई माया गर्ने कसम मै हो यौटा..
मेरी माया मेरी माया हो हो मेरी माया,,,
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
बरु लैजाऊ आखा संसार नहेरौला..
जलेको कलेजो कहिले नफेरौला..
अरु बाकी जे छन पर चोइटा चोइटा.
मलाई माया गर्ने तिमि नै हो यौटा..मेरी माया मेरी माया......
~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~
कति माया गर्छोउ भनि जाचेकै होउ भने
लैजाउ मेरो मुटु दिन्छु केहि नभनी
तिम्रै निम्ति धर्किने यहिहो मुनु यौटा २
जतन गरि राख नपार है चोइटा,,,,मेरी माया मेरी माया......हो
मुटु टु मग्योउ तिम्ले मैले बाच्नु पर्छ
मै मारे तिमीलाई कसले माया गर्छ.
0 comments

आज को नमस्ते नेपाल मा लोक दोहोरि

साथी म तिम्रो पुर्बेली : आज को नमस्ते नेपाल मा लोक दोहोरि भाग १: http://www.youtube.com/watchv=GVzMqEyeWgA&feature=share&list=UUEp3CdpLJ6Y_mpU6yPsi-3A&index=2 माथि देखियको लिंक खोल्न...
 आज को नमस्ते नेपाल मा लोक दोहोरि भाग २
मुनि लिंक खोल्नुस
http://www.youtube.com/watch?v=cdN76nKVjhw&feature=share&list=UUEp3CdpLJ6Y_mpU6yPsi-3A&index=1
आज को नमस्ते नेपाल मा लोक दोहोरि भाग ३
मुनि लिंक खोल्नुस
http://www.youtube.com/watch?v=Lt-mv8zKnLQ&feature=share&list=UUEp3CdpLJ6Y_mpU6yPsi-3A
0 comments

गजल

.~~~~~~~गजल~~~~~~~ 
हजारौमा तिमीलाई मन परायर गजल लेखे..
यो दिलमा तिम्लालाई कैद गरायर गजल लेखे 

तिमि पारी म थिय वारी राप्ती बीच मा बार थियो..
तिमीलाई सरर राप्ती नदि तरायर गजल लेखे.

धनि बाउको छोरी हौरे गरिब बाबा को छोरो म..
हामी मा केहि हुन्छ कि भनि गरायर गजल लेखे

रात मा पनि तिम्रै सपनी आइ रहन्छ सब्पे साझा..
मध्ये रातमा तिम्रै नाम लि करायर गजल लेखे 

सम्झनछौ सम्झानाउ मैले जस्तै बार बार सानु..
मत तिम्रै याद मा चुर्लुम्म डुबेर गजल लेखे 
सागर पुर्बेली
खोटांग 
हाल मलेसिया 
0 comments

मुक्तक


मुक्तक
_______
तिमि देखि अब पराई बन्दैछु म
आफ्नो चिहान आफै खन्दैछु म
तिमीले दिएको चोटहरु अनगिन्ति छन
अन्तिम पल्ट फेरी औला भाँची गन्दैछु म
सन्तोष सम्बेवा
हाल ~ कुवेत ।
0 comments
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मितेरी बस्ती - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger